राधे भण्डारीलाई तत्काल रिहा गर्न माग, ‘किर्ते कागज’ बनाएर फसाउन खोजेको तरुण दलको आरोप

काठमाडौं । नेपाल तरुण दलले आफ्ना धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण९राधे० भण्डारीलाई बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी तरुण दलले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको भन्दै रिहा गर्न माग गरेको छ । … Continue reading राधे भण्डारीलाई तत्काल रिहा गर्न माग, ‘किर्ते कागज’ बनाएर फसाउन खोजेको तरुण दलको आरोप